Breaking News Top Big - Putha Khabar - Page 4
Sunday April 19, 2026  |  
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विजनेस
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • साहित्य
  • खेलकुद
  • जीवनशैली
  • प्रवास
  • विश्व
  • अनलाइन टिभी
  • अन्य

Breaking News Top Big

  • पुथाउत्तरगङ्गामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

    आगामी मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१० तकमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज शुक्रबार पुथाउत्तरगङ्गा गाउँपालिकाको केन्द्र समेत रहेको तकमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष र २...

  • नेकपा माओवादी केन्द्रका केन्द्रीय नेताहरु जनताको घर ढैलाेमा: दश वर्षे जनयुद्धले फेरीदै विकासकाे मुहार गाउँमा जनता खुसी

    बालाराम शेर्पाली आागामी मंसिर १६ गते हुने उप-निर्वाचनलाई लक्षित गरेर नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद तथा पार्टीका केन्द्रीय सदस्य पूर्ण बहादुर घर्ती लगायत पार्टीका केन्द्रीय नेताहरुले पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ५ हुकाममा जनतासंग भेट वार्ता गर्नु भएको छ। नेकपा माओवादी केन्द्रीय नेताहरु जनताको घर दैल...

  • नेकपा माओवादी केन्द्रबाट पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा जगत घर्ती (काजु) सिफारिस

    नेकपा माओवादी केन्द्रको तर्फबाट पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा जगत घर्ती (काजु) सिफारिस हुनु भएको छ । ३ आकाङ्क्षी मध्येबाट घर्तीलाई नेकपा माओवादी केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. २ कमिटीले सर्वसम्मत सिफारिस गरेको हो । घर्तीको जनयुद्धकाल देखि नै नेकपा माओवादी पार्टीमा सकृयता रहेको थियो ।...

  • मंसिर १६ मा हुने पुथा उत्तरगङ्गा गाउँपालिकाको रिक्त उपाध्यक्ष पदको उप निर्वाचन लागि नेकपा माओवादी केन्द्रबाट ज्ञानदेवी पुन सिफारिस

    रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाको रिक्त उपाध्यक्ष पदको चुनावी प्रतिस्पर्धा गर्न नेकपा माओवादी केन्द्रको तर्फबाट ज्ञानदेवी पुन सिफारिस हुनुभएको छ । मंसिर १६ मा हुने उप निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट पुन सिफारिस हनु भएको थियोे । नेकपा माओवादी केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका कमिटीको २ दिन सम्म चलेको विस्...

  • श्री हिमालय श्रृङखला चौँरी युवा क्लवको २९ औं वाषिर्क उत्सव पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनीराज घर्ती मगर द्वारा उद्घाटन

    रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. ११ सेरा वालुवामा हिमालय चौरी युवा क्लवको २९ औं वार्षिक उत्सवको उद्घाटन भएको छ । राँके (सेरा बालुवा) जाऔँ! भाषा संस्कृति र इतिहास बचाऔँ!! श्री हिमालय श्रृङखला चौँरी युवा क्लवको २९ औँ वार्षिक उत्सव मनाऔँ!! राष्ट्रको प्रतिष्ठा उठाऔँ!! भन्ने मुल नारा सहित सञ्चालन भएको वार्षिक ...

  • स्वच्छ बाताबरण मैत्री टोल घोषणाको लागि स्थलगत अनुगमन

    रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. ११ तुँपामा स्वच्छ बाताबरण मैत्री टोल घोषणाको लागि स्थलगत अनुगमन सम्पन्न भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरको प्रमुख अतिथि र पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक भुपेन्द्रा बुढाको अध्यक्षतामा स्थलगत अनुगमन सम्पन्न भएको हो ।...

  • एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयद्वारा सञ्चालित विभिन्न आयोजनाको संयुक्त अनुगमन सम्पन्न

    एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयद्वारा सञ्चालित विभिन्न आयोजनाको संयुक्त अनुगमन सम्पन्न भएको छ । कार्यालयबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको विभिन्न स्थानमा सम्पन्न भएका  आयोजनाहरुको संयुक्त अनुगमन सम्पन्न भएको हो । अनुगमनमा पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनीराज घर्ती मगर, एकीकृत कृषि तथा पशुपंक्षी विकास क...

  • शिक्षामा लगानी अनुसार प्रतिफल आएन : पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष घर्ती मगर

    पछिल्लो पटक प्रकाशित भएको SEE को नतिजालाई आकलन गर्दा शिक्षामा लगानी अनुसारको प्रतिफल नआएको पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरले बताउनुभयो । पुथा उत्तरगङ्गा गाउँपालिकाको आयोजनामा गाउँपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक/शिक्षक प्रतिनिधिहरुलाई एकीकृत पाठ्यक्रम निरन्तर विद्य...

  • टी-२० विश्वकप क्रिकेट: नेपालको खेल काठमाडौंका तीन ठाउँमा प्रत्यक्ष देखाइने

    आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल काठमाडौंका तीन स्थानमा निःशुल्क प्रत्यक्ष प्रदर्शन गरिने भएको छ । काठमाडौं महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह-आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा टुँडिखेल, तीनकुने र हाँडीगाउँ खेल हेर्न प्रत्यक्ष प्रदर्शनको तयारी...

  • गणतन्त्रको अवसरमा पुथा उत्तरगङ्गा गाउँपालिका द्धारा  अतिरिक्त क्रियाकलाप सञ्चालन 

    रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकालमा गणतन्त्र स्थापनाको अवसरमा अन्तर विद्यालय माध्यमिक स्तरको अतिरिक्त क्रियाकलाप सञ्चालन भएको छ । आज १४ गते उद्घाटन गरि भोलि जेष्ठ १५ गते गणतन्त्र दिवसको दिन समापन गर्ने गरि अतिरिक्त क्रियाकलापको सञ्चालन भएको हो । उक्त कार्यक्रम पुथा उत्तरगङ्गा गाउँपालिकाको आयोजना र यु एम एन र मिक ...

    • « Previous Page
    • 1
    • 2
    • 3
    • 4
    • 5
    • 6
    • Next Page »

लोकप्रिय

ताजा समाचार

  • पुथा उत्तरगङ्गा गाउँपालिकामा विज्ञान प्रदर्शनी तथा प्रतियोगिता कार्यक्रम सम्पन्न

  • रुकुम पुर्व/तकसेराको राष्ट्रिय खेलकुद अन्तिम चरणमा

  • पुथा उत्तरगङ्गा गाउँपालिकाको आ.व. २०८१।०८२ को वार्षिक सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

  • पुथा उत्तरगङ्गा गाउँपालिकाले लियो आ.व. २०८२।०८३ को वार्षिक बजेट, कुल ६६ करोड ३६ लाख विनियोजन

  • “भूमे पर्व हाम्रो पहिचान, संरक्षन र पुस्तान्तरणमा हाम्रो अभियान” भन्ने नारा सहित ४४ औं कार्यपालिकाको पहिलो बैठक सम्पन्न

  • पालिका भरका विद्यालयमा एउटै पिटी प्राथानाको अभ्यास गर्दै पुथा उत्तरगङ्गा गाउँपालिका

  • काधुरीद्वारा निर्मित खानेपानी धाराहरु समुदायमा हस्तान्तरण

  • नेसपा र नेकपा एमालेबाट पूर्व माओवादी कमान्डर जितमान पुन र कामी सहित ठुलो संख्यामा नेकपा माओवादी केन्द्र प्रवेश

  • नेकपा माओवादी केन्द्र अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड जेष्ठ ७ गते रुकुम पूर्व आउदै

कार्यालय ठेगाना

रामा झिमा मिडिया प्रा लि
पुथा उत्तरगङ्गा १० रुकुम
पान : ६०६८६०३७८

हाम्रो टीम

मैत्या घर्ति मगर

सञ्चालक

Categories

  • Breaking News Top Big
  • Uncategorized
  • अन्य
  • खाम पाँ
  • खेलकुद
  • जीवनशैली
  • पुथा अनलाइन टिभी
  • फोतो फिचर
  • राजनीति
  • समाचार
  • साहित्य
  • स्थानीय तह

© 2022 Puthakhabar.com, All Right Reserved.

Powered by:Bikashsoft Technology