• लैङ्गिक समानताका लागी पुथा उत्तरगंगाका पुरुषहरुको अन्तरपुस्तिय एक्यबद्धता

    रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा परम्परागत हानिकारक अभ्यास बालविवाह, छोट्टी  प्रथा, लैङ्गिक हिंसा र लैङ्गिक विभेद विरुद्धको अभियानमा पुरुषहरुको संलग्नता वृद्धि गर्न पुरुषत्व र अन्तरपुस्ता संवादसम्बन्धी तीनदिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ। युनाइटेड मिशन टु नेपाल (युएमएन) रुकुम पुर्व क्लष्टर र नेपाल मगर समा...

  • काजरजङ्ग जोडियो सडक सञ्जालमा, अर्को वर्ष सम्म पेल्मा पुर्‍याउने लक्ष्य

    पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. ५ काजरजङ्गमा सडक उद्घाटन भएको छ । हिजो चैत २२ गते पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले रिवन काटेर सडकको उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष नरपुरा बुढा पुन, प्रमुख प्रशाकीय अधिकृत ध्रुव वि.क., नेकपा माओवादी केन्द्र पुथा उत्तरग...

  • पालिका स्तरीय अनुगम समिति द्वारा विभिन्न क्रियाकलापहरुको संयुक्त अनुगमन सम्पन्न

    पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १३ मा विभिन्न क्रियाकलापहरुको संयुक्त अनुगमन सम्पन्न भएको छ । UMN रुकम कलस्टर र मिक नेपालको साझेदारीमा सञ्चालित दिगो बातावरण तथा आर्थिक विकास परियोजनाको सहयोगमा भएका विभिन्न क्रियाकलापहरुको संयुक्त अनुगमन भएको हो । पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक नरपुरा ...

  • लुम्बिनी प्रदेश सरकारसँग स्थानीय सभाको कानुन निर्माण सम्बन्धि सहकार्य कार्यक्रम सम्पन्न

    लुम्बिनी प्रदेशकै दुर्गम गाउँपालिका पुथा उत्तरगङ्गा गाउँपालिका तकसेरामा प्रदेश सरकारसँग स्थानीय सभाको कानुन निर्माण सम्बन्धि सहकार्य कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सभा सचिवालयले आयोजना गरेको प्रदेश सरकारसँग स्थानीय सभाको कानुन निर्माण सम्बन्धि सहकार्य काहकार्य कार्यक्रम सम्पन्न भएको हो । लुम्बिनी प्र...

  • पुर्णिमा सेन ठकुरीले लिए आफ्नै गाउँको नानीला भाका

    गाइका पुर्णिमा सेन ठकुरीले आफ्नै गाउँमा गाउँने भाका नानीला गित लिएका छन । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. ६ मयाङमा जन्मेकी सेन ठकुरीले आफ्नै गाउँठाउँमा गाउँने भाका नानीला गित  लिएका हुन । पुर्णिमा सेन ठकुरीले फागुन २ गते आफ्नै Youtube Channel  https://www.youtube.com/@purnimathakuri6011  मार्फ...

  • पुथा उत्तरगङ्गा गाउँपालिकाको छैटौं राष्ट्रपति रनिङ शिल्डको उपाधी देउराली मावि हुकामलाई

    रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाको छैटौं राष्ट्रपति रनिङ शिल्ड देउराली मावि हुकामले हात पारेको छ । गत वर्ष सञ्चालित पाँचौ राष्ट्रपति रनिङ शिल्ड हात पारेको देउराली मावि हुकामले यो वर्षपनि शिल्ड हात पारेको हो । फागुन १ गते उद्घाटन भएको पुथा उत्तरगङ्गा गाउँपालिकाको छैटौं राष्ट्रपति रनिङ शिल्ड आज सम्पन्न भएको पुथा...

  • पुथा उत्तरगङ्गा गाउँपालिकाको छैटौँ राष्ट्रपति रनिङ शिल्ड उद्घाटन

    रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाको छेटौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० स्थित प्रवेश रामजी खुल्ला मञ्चमा लुम्बिनी प्रदेश सभा सदस्य सुरुल पुनले ब्यानर पढेर शिल्डको उद्घाटन भएको हो । शिल्ड उद्घाटन कार्यक्रममा लुम्बुनी प्रदेश सभा सदस्य सुरुल पुनको प्रमुख अतिथि, रुकु...

  • ३० औँ जनयुद्व दिवसको अवसरमा दिप प्रज्वलन

    नेकपा माओवादी केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिकाले ३० औँ जनयुद्व दिवसको अवसरमा दिप प्रज्वन गरेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष तथा नेकपा माओवादी केद्र लुम्बिनी प्रदेश सदस्य पुनिराज घर्ती मगरको प्रमुख अतिथित्यामा दिप प्रज्वल गरिएको हो । दिप प्रज्वलन कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा...

  • अन्तर पालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी घरेलु टिमलाई

    रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी घरेलु टिमले हात पारेको छ । त्रिवेणी गाउँपालिका रुकुम पश्चिम र पुथा उत्तरगङ्गा गाउँपालिका रुकुम पूर्व बिच भएको अन्तर पालिका स्तरीय क्रिकेट प्रतियोगितामा आयोजक टिमले नै उपाधी हात पारेको हो । पहिलो चरणको खेलमा पुथा उत्तरगङ...

  • तकसेरा गाउँ ऐतिहासिक जीवित सङ्ग्रालय घोषणा

    रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका अन्तर्गतको तकसेरालाई ऐतिहासिक जीवित सङ्ग्रालयको रुपमा घोषणा गरिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिकाको ३५ औं कार्यपालिका बैठकले उक्त गाउँलाई ऐतिहासिक जीवित सङ्गालयको रुपमा घोषणा गरिएको पुथा उत्तरगङ्गा गाउँपालिका प्रवक्ता टिकासाई घर्तिले जानकारी दिनुभयो । पछिल्लो समय घरका स्वरुपहरु...