पुर्णिमा सेन ठकुरीले लिए आफ्नै गाउँको नानीला भाका


गाइका पुर्णिमा सेन ठकुरीले आफ्नै गाउँमा गाउँने भाका नानीला गित लिएका छन । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. ६ मयाङमा जन्मेकी सेन ठकुरीले आफ्नै गाउँठाउँमा गाउँने भाका नानीला गित  लिएका हुन ।

पुर्णिमा सेन ठकुरीले फागुन २ गते आफ्नै Youtube Channel  https://www.youtube.com/@purnimathakuri6011  मार्फत भिडियो रिलिज गरेका थिए ।नानीला भाकाको गितमा पुर्णिमा सेन ठकुरीको आफ्नै शब्द संगित रहेको थियो भने,  कुमार पुन,पुर्णिमा सेन ठकुरी र पिम्सरा आले मगरको स्वर रहेको थियो । बिवेश बुढा भागिसरले डिरेक्सन गरेको भिडियामा प्रकाश दुरा र रिया बलामी रुनमायाँ को मुख्य पात्रको रुपमा अभिनय रहेको थियो भने जितु बुढा, राज सेन, लोवन सेन, अनुपा सेन, निरूता सेन, ममता सेन लगायतको अभिनय रहेको थियो । यस्तै भिडियोको छायाङ्कन भिमसेन कल्याल ठकुरी र मिलन मगरले गरेका थिए ।

भिडियो लिङ्कः https://youtu.be/bwYvfuZSF-M?si=qy6DaSR81kN6QmyF

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार