बरम बुदामगर ०२ असोज २०७९ रुकुम पूर्वमा पहिलो पटक रुकुमकोटमा महफिल हुने भएको छ । साहित्यलाई संरक्षण र जगेर्ना गर्ने उद्देश्यको साथमा यही कार्तिक १५ गते जिल्लामा पहिलोपटक महफिलको आयोजना गरिएको हो । केही समय पहिले आयोजना गर्ने तयारी भएपनि मौसम अनुकूलताले स्थगित भएको थियो । राप्ति साहित्य परिषद जिल्ला श...
