रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाको उपनिर्वाचनमा राजनीतिक दलसँगै स्वतन्त्रबाट पनि उम्मेदवारी दर्ता गरेका छन् । पुथा उत्तरगङ्गा गाउँपालिकामा उपाध्यक्ष पद र वडा नं. २ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । जसमा उपाध्यक्ष पदमा ७ जना र वडाध्यक्षमा ३ जनाले उम्मेदवारी दर्ता गर्नु भएको छ । नेकपा माओवादी केन्द्रब...

