...
Breaking News Top Big
-
-
पुथा उत्तरगङ्गा गाउँपालिकामा विज्ञान प्रदर्शनी तथा प्रतियोगिता कार्यक्रम सम्पन्न
रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकामा विज्ञान प्रदर्शनी तथा प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । युनाइटेड मिसन टु नेपाल र मिक नेपालको साझेदारीमा सञ्चालित सक्षम 2 परियोजनाको आर्थिक सहयोग तथा पुथा उत्तरगङ्गा गाउँपालिकाको आयोजनामा पालिका स्तरीय विज्ञान प्रदर्शनी तथा प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो । पुथा उत्...
-
रुकुम पुर्व/तकसेराको राष्ट्रिय खेलकुद अन्तिम चरणमा
तकसेरामा हुने जिल्लामै सबैभन्दा ठुलो धनराशिको राष्ट्रिय भलिबल खेलकुदको सबै तयारी पूरा भएको छ । "राँके सेराबाला जाऔँ !! भाषा, संस्कृति र इतिहास बचाऔँ !! ३० औँ वार्षिकोत्सब मनाऔँ !! राष्ट्रको प्रतिष्ठा उठाऔँ" भन्ने मुल नारा सहित श्री हिमालय श्रृङ्खला चौंरी युवा क्लबको ३० औँ वार्षिक उत्सव तथा राष्ट्रिय पुरुष भलिबल प्रतियो...
-
पुथा उत्तरगङ्गा गाउँपालिकाको आ.व. २०८१।०८२ को वार्षिक सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न
पुथा उत्तरगङ्गा गाउँपालिकाको आर्थिक वर्ष २०८१।०८२ को वार्षिक सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. ११ स्थित उत्तरगङ्गा आधारभूत विद्यालयको प्राङ्गनमा वार्षिक सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको हो । आज सम्पन्न सार्वजनिक सुनुवाई तथा...
-
पुथा उत्तरगङ्गा गाउँपालिकाले लियो आ.व. २०८२।०८३ को वार्षिक बजेट, कुल ६६ करोड ३६ लाख विनियोजन
रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकामा आगामी आर्थिक वर्ष २०८२।०८३ को वार्षिक बजेट प्रस्तुत भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक नरपुरा बुढा पुनले गाउँपालिकाको दोस्रो गाउँसभाको २० औं अधिवेशनमा बजेट प्रस्तुत गर्नुभएको थियो । पुथा उत्तरगङ्गा गाउँपालिकाको २० औं ...
-
“भूमे पर्व हाम्रो पहिचान, संरक्षन र पुस्तान्तरणमा हाम्रो अभियान” भन्ने नारा सहित ४४ औं कार्यपालिकाको पहिलो बैठक सम्पन्न
भूमे पर्व हाम्रो पहिचान, संरक्षन र पुस्तान्तरणमा हाम्रो अभियान" भन्ने नारा सहित पुथा उत्तरगङ्गा गाउँपालिकाको ४४ औं कार्यपालिकाको पहिलो बैठक सम्पन्न भएको छ । भूमे पर्वलाई लक्षित गरि कार्यपालिका बैठक बसेको हो । गाउँपालिकाले परम्परागत शैली भन्दा फरक ढङ्गले खुल्ला मञ्चमा बैठकको आयोजना गरेको थियोे । यस्तै बैठकमा कार्यपालिका...
-
पालिका भरका विद्यालयमा एउटै पिटी प्राथानाको अभ्यास गर्दै पुथा उत्तरगङ्गा गाउँपालिका
रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाले पालिका भरीका सामुदायीक तथा संस्थागत विद्यालयमा एउटै पिटी प्राथाना गर्ने भएको छ ।"शैक्षिक गुणस्तर वृद्धिमा पिटि प्रार्थना हाम्रो सस्कारः अनुशासन, आचारण र शिक्षाको बलियो आधार" भन्ने मुला नारा सहित गाउँपालिका भरीका विद्यालयमा एउटै पिटी प्रार्थनाको अभ्यास गर्न लागिएको हो । गाउँपा...
-
काधुरीद्वारा निर्मित खानेपानी धाराहरु समुदायमा हस्तान्तरण
रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १ मैकोटमा काधुरी द्वारा निर्मित खानेपानी धाराहरु समुदायमा हस्तान्तरण भएको छ ।काधुरी को आर्थिक तथा भौतिक सहयोगमा निर्मित खानेपानीका ३५७ वटा धाराहरु समुदायमा हस्तान्तरण भएको हो ।आज काधुरी संस्था नेपालका टेक्निकल डाइरेक्टर डा. नारायण गुरुङको प्रमुख र पुथा उत्तरगङ्गा गाउँपालिक...
-
नेसपा र नेकपा एमालेबाट पूर्व माओवादी कमान्डर जितमान पुन र कामी सहित ठुलो संख्यामा नेकपा माओवादी केन्द्र प्रवेश
नेकपा माओवादी केन्द्रमा नेपाल समाजवादी पार्टी नेसपाका निवर्तमान केन्द्रिय सदस्य जितमान पुन क.मार्सल र नेकपा एमालेका निवर्तमान प्रदेश सदस्य उपेन्द्रलाल कामी सहित नेसपा र एमालेका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ । पुन र कामी यसअघि नेकपा माओवादी बाट फुटेर डा. बावुराम भट्टराईको नेतृत्वमा रहेको नय...
-
नेकपा माओवादी केन्द्र अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड जेष्ठ ७ गते रुकुम पूर्व आउदै
रुकुम पूर्वमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल ढाहाल प्रचण्ड आउने भएका छन । यहि जेष्ठको ७ गते पूर्व प्रधानमन्त्री आउने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र रुकुम पूर्वले आज पत्रकार सम्मेलन मार्फत जानकारी गरेको छ । नेकपा माओवादी केन्द्रले तराई मधेश जनतासँग माओवादी जागर अभियान पछि मध्...
- 1
- 2
- 3
- …
- 6
- Next Page »









