• पुथा उत्तरगङ्गा गाउँपालिकाद्धार विभिन्न निःशुल्क तयारी कक्षा सञ्चालन

    रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाले विभिन्न तयारी कक्षाहरु निःशुल्क सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना निकाल्दै विभिन्न तयारी कक्षाको लागि आवेदन माग गर्दै तयारी कक्षा सञ्चालनको जानकारी दिएको हो । गाउँपालिकाले प्रदेश सरकारबाट हस्तान्तरित शिक्षक सेवा आयोग,अध्यापन अनुमति पत्र तथा अन्य अतिरिक्त कक्षा सञ्चालन...

  • पुथा उत्तरगङ्गा गाउँपालिका १० मा बजार व्यवस्थापन समिति गठन

    रुकुम पूर्व  पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं.१० मा बजार व्यवस्थापन समिति गठन भएको छ। वडाको समन्वय तथा यू एमएन रुकुम कलष्टर र मिक नेपालीको साझेदारीमा सञ्चालित दिगो वातावरण तथा आर्थिक विकास सीड परियोजना अन्तर्गत बजार व्यवस्थापन समित गठन भएको हो । पुथा उत्तरगङ्गा गाउँपालिका केन्द्र तथा गाउँपालिकाको वडा नं. १० मा सञ्चाल...

  • हुकाममा निशुल्क महिला प्रजनन स्वास्थ्य शिविरको उद्घघाटन पहिलो दिन लिए ‍१०६ जनाले सेवा

    रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका वडा नं ५ हुकाममा दुइ दिने महिला स्वास्थ्य शिविरको उद्घघाटन गरिएको छ । पुथा उत्तरगंगा गाउँपालिका ५ नंम्वर वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता टिकासाई घर्तीको अध्यक्षतामा कार्यक्रम उद्धाटन गरिएको हो । पुथा उत्तरगंगा गाउँपालिकाको आयोजना, ओरेक नेपालको साझेदारी र जिल्ला स्वास्थ्य कार...

  • दिगो वातावरण तथा आर्थिक विकास (सीड) परियोजनाको सहयोगमा साना सिंचाइको काम सम्पन्न

    रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका ९ चक्ते चौरमा मिक नेपाल र युनाइटेड मिसन टु नेपाल रुकुम पुर्व को साझेदारीमा‌ सन्चालन दिगो वातावरण तथा आर्थिक विकास (सीड) परियोजनाको सहयोगमा साना सिंचाइको काम सम्पन्न भएको छ । UMN को साझेदारीमा नेपाल मगर समाज तथा सूचना केन्द्र सीड परियोजनाको सहयोग र स्थानीयले श्रमदान गरि साना सिचाइको...

  • गलैंंचा बुनाई सम्बन्धी सिप मुलक तालिमको समापन कार्यक्रम

    पुथा उत्तरगङ्गा गाउँपालिकामा ६० दिने गलैंचा बुनाई सम्बन्धी सिप मुलक तालिम सम्पन्न ।

    पुथा खबर संवाददाता : रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकामा मा ६० दिने गलैंचा बुनाइ सम्बन्धी सिप मुलक तालिम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगबाट घरेलु तथा साना उद्योग कार्यलय रुकुम पूर्वले पुथा उत्तरगङ्गा गाउँपालिकाको समन्वयमा ६० दिने गलैंचा बुनाई तालिम आयोजना गरेको थियो । तालिम गत महिना पुस २७...

  • नेपाल दलित मुक्तिमोर्चा सिस्नेकाे अध्यक्षमा परियार

        निराजन सिर्पाली / रुकुम पुर्व २९ चैत २०७९ हिजो नेकपा माओवादी ( केन्द्र ) काे भातृ संगठन नेपाल दलित मुक्ति माेर्चा सिस्ने गाउँ पालिका प्रथम सम्मेलन तथा बन्द शत्र बाट नेपाल दलित मुक्ति मोर्चा रुकुम पूर्व सिस्ने गाउँपालिकाकाे अध्यक्षमा बिष्णु परियार सर्वसंवत चयन हुनुभएको छ । तिनजना उपाध्यक्षह...

  • नेपाल दलित मुक्ति माेर्चा रुकुम पूर्व सिस्ने गाउँ पालिका प्रथम सम्मेलन सम्पन्न

      निराजन सिर्पाली / रुकुम पुर्व २८ चैत २०७९   नेकपा माओवादी ( केन्द्र ) काे भाद्रिय संगठन नेपाल दलित मुक्ति माेर्चा रुकुम पूर्व सिस्ने गाउँ पालिका प्रथम सम्मेलन तथा उद्घाटन समारोह सम्पन्न भएको छ । २१ औं शताब्दीकाे अग्रगामी जुझारु दलित मुक्ति आन्दोलन । समावेशी समानुपातिक सहितको संविधान कार्यन्व...

  • रुकुमपुर्ब उपल्लोसेराका महिलाहरुलाई उधमशिलता बिकास तालिम

    बरम बुदामगर/तकसेरा रुकुमपुर्बमा महिला उधमशिलता बिकास तालिम सम्पन्न भएको छ । यु.एम एन रुकुम कल्ष्टरको आर्थिक सहयोग र नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र रुकुमको आर्थिक सहयोगमा संचालित स्थानीय परम्परात ज्ञानको स्तरउन्नतिको लागी रुपान्तरण परियोजना अन्तर्गत पुथाउत्तरगंगा गाउँपालिका वडा न. ११ उपल्लोसेरा...

  • घरदैलोमा अपांगता परिचय पत्र वितरण गर्दै गाउँपालिका उपाध्यक्ष

    बरम बुदामगर पुस १६, २०७९ रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले एकीकृत घुम्ती शिविर मार्फत  गाउँ टोलसम्म पुगेर नागरिकलाई सेवा प्रदान गरिरहेकाे छ  । बिहिबार १ नम्बर वडाको मैकोटबाट सुरु भएको शिविर गाउँपालिकाका १४ वटै वडामा सञ्चालन हुने छ ।  घुम्ती शिविर मार्फत जेष्ठ नागरिक तथा अपाङ्ग परिचय पत्र वितरण, गर्भवती...

  • रुकुम पूर्वमा पहिलो साहित्यिक महफिल

      बरम बुदामगर ०२ असोज २०७९ रुकुम पूर्वमा पहिलो पटक रुकुमकोटमा महफिल हुने भएको छ । साहित्यलाई संरक्षण र जगेर्ना गर्ने उद्देश्यको साथमा यही कार्तिक १५ गते जिल्लामा पहिलोपटक महफिलको आयोजना गरिएको हो । केही समय पहिले आयोजना गर्ने तयारी भएपनि मौसम अनुकूलताले स्थगित भएको थियो । राप्ति साहित्य परिषद जिल्ला श...