नेपाल दलित मुक्तिमोर्चा सिस्नेकाे अध्यक्षमा परियार


 

 

निराजन सिर्पाली / रुकुम पुर्व

२९ चैत २०७९

हिजो नेकपा माओवादी ( केन्द्र ) काे भातृ संगठन नेपाल दलित मुक्ति माेर्चा सिस्ने गाउँ पालिका प्रथम सम्मेलन तथा बन्द शत्र बाट नेपाल दलित मुक्ति मोर्चा रुकुम पूर्व सिस्ने गाउँपालिकाकाे अध्यक्षमा बिष्णु परियार सर्वसंवत चयन हुनुभएको छ । तिनजना उपाध्यक्षहरुमा वल वहादुर नेपाली शेषकुमारी सुनार पुर्ण वहादुर वि क रहनुभएकाे छ । सचिवमा सुवास कुमार विश्वकर्मा सह सचिवमा निराजन सिर्पाली कोषाध्यक्षमा सुमित्रा वि क चयन हुनुभएको छ । जस्मा २९ सदस्य पदाधिकारी रहनेगरी कमिटी गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार