रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १ मैकोटमा स्थानीय पर्यटन प्रवर्द्धनको लागि मई छिउ सगराँत भन्ने नारा सहित मई छिउ उत्सव उद्घाटन भएको छ । तिहार नमनाएर मंसिरे संकरान्ती मनाउने मैकोट गाउँमा हरेक वर्ष मंसिर सगराँतमा मेला लाग्ने गर्दछ । गत वर्ष तत्कालीन प्रधानमन्त्री पुष्प कमल दाहालले उद्घाटन गर्नु भएको उत्सव य...
राजनीति
-
-
पुथा उत्तरगङ्गाको उप निर्वाचनमा उपाध्यक्ष पदको लागि ७ र वडाध्यक्ष पदको लागि ३ जनाको उम्मेदवारी
रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाको उपनिर्वाचनमा राजनीतिक दलसँगै स्वतन्त्रबाट पनि उम्मेदवारी दर्ता गरेका छन् । पुथा उत्तरगङ्गा गाउँपालिकामा उपाध्यक्ष पद र वडा नं. २ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । जसमा उपाध्यक्ष पदमा ७ जना र वडाध्यक्षमा ३ जनाले उम्मेदवारी दर्ता गर्नु भएको छ । नेकपा माओवादी केन्द्रब...
-
नेकपा माओवादी केन्द्रबाट पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा जगत घर्ती (काजु) सिफारिस
नेकपा माओवादी केन्द्रको तर्फबाट पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा जगत घर्ती (काजु) सिफारिस हुनु भएको छ । ३ आकाङ्क्षी मध्येबाट घर्तीलाई नेकपा माओवादी केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. २ कमिटीले सर्वसम्मत सिफारिस गरेको हो । घर्तीको जनयुद्धकाल देखि नै नेकपा माओवादी पार्टीमा सकृयता रहेको थियो ।...
-
मंसिर १६ मा हुने पुथा उत्तरगङ्गा गाउँपालिकाको रिक्त उपाध्यक्ष पदको उप निर्वाचन लागि नेकपा माओवादी केन्द्रबाट ज्ञानदेवी पुन सिफारिस
रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाको रिक्त उपाध्यक्ष पदको चुनावी प्रतिस्पर्धा गर्न नेकपा माओवादी केन्द्रको तर्फबाट ज्ञानदेवी पुन सिफारिस हुनुभएको छ । मंसिर १६ मा हुने उप निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट पुन सिफारिस हनु भएको थियोे । नेकपा माओवादी केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका कमिटीको २ दिन सम्म चलेको विस्...
-
दलित मुक्तिमोर्चा भुमेकाे अध्यक्षमा बिक चयन
बालाराम शेर्पाली ३० चैत २०७९ रुकुम पुर्व हिजो नेकपा माओवादी (केन्द्र) काे भाद्रीय संगठन नेपाल दलित मुक्ति माेर्चा रुकुम पूर्व भूमे गाउँ पालिकामा प्रथम सम्मेलन समापन गरिएको छ । उक्त सम्मेलन बाट नेपाल दलित मुक्तिमोर्चा रुकुम पूर्व भूमे गाउँपालिकाकाे अध्यक्षमा हर्क बहादुर बि क चयन हुनुभएको छ । उपाध्...
-
नेपाल दलित मुक्तिमोर्चा सिस्नेकाे अध्यक्षमा परियार
निराजन सिर्पाली / रुकुम पुर्व २९ चैत २०७९ हिजो नेकपा माओवादी ( केन्द्र ) काे भातृ संगठन नेपाल दलित मुक्ति माेर्चा सिस्ने गाउँ पालिका प्रथम सम्मेलन तथा बन्द शत्र बाट नेपाल दलित मुक्ति मोर्चा रुकुम पूर्व सिस्ने गाउँपालिकाकाे अध्यक्षमा बिष्णु परियार सर्वसंवत चयन हुनुभएको छ । तिनजना उपाध्यक्षह...
-
नेपाल दलित मुक्ति माेर्चा रुकुम पूर्व सिस्ने गाउँ पालिका प्रथम सम्मेलन सम्पन्न
निराजन सिर्पाली / रुकुम पुर्व २८ चैत २०७९ नेकपा माओवादी ( केन्द्र ) काे भाद्रिय संगठन नेपाल दलित मुक्ति माेर्चा रुकुम पूर्व सिस्ने गाउँ पालिका प्रथम सम्मेलन तथा उद्घाटन समारोह सम्पन्न भएको छ । २१ औं शताब्दीकाे अग्रगामी जुझारु दलित मुक्ति आन्दोलन । समावेशी समानुपातिक सहितको संविधान कार्यन्व...
-
वाम लाेकत्रान्तिक गठबन्धनका उम्मेदवार घरदैलो कार्यक्रममा व्यस्त
आगमी मंसिर ४ मा हुने निर्वाचनकाे लागि रुकुम पूर्व निर्वाचन क्षेत्र नं. १ का वाम लाेकत्रान्तिक गठबन्धनका उम्मेदवार मतदातासँग भेटघाट कार्यक्रम व्यस्त छन । रुकुम पूर्व निर्वाचन क्षेत्र नं. १ मा नेकपा माओवादीका केन्द्रीय सदस्य तथा रुकुम पूर्व का पार्टी इन्चार्ज तेजबहादुर ओली संयुक्त वाम लाेकत्रान्तिक गठबन्धनक...
-
नेकपा माओवादी केन्द्रकाे अगुवा कार्यकर्ता भेला सम्पन्न
रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका १४ राङ्सी र नाखामा मा नेकपा माओवादी केन्द्रकाे अगुवा कार्यकर्ता भेला सम्पन्न भएकाे छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरि अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हाे । मंसिर ४ मा हुने निर्वाचनमा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदे...
-
प्रदेश ‘क’ का उम्मेदवार ओलीलाई तकसेरा छिर्न रोकियो ।
बिरप्रताप बुदामगर (बिर्खे) ०१ कार्तिक २०७९ तस्बिरहरू: बरम बुदामगर देशमा संघ र प्रदेश तर्फको उम्मेदवारी दिएका उम्मेदवारहरु आफ्नो निर्वाचन क्षेत्रका स्थानीयसँग घरदैलो छलफलमा रहेका बेला रुकुम पूर्वमा आज 'क' निर्वाचन क्षेत्रका प्रत्यक्ष उम्मेदवार तेजबहादुर ओलीको समुहलाई स्वतन्त्र उम्मेद...





