वाम लाेकत्रान्तिक गठबन्धनका उम्मेदवार घरदैलो कार्यक्रममा व्यस्त


 

आगमी मंसिर ४ मा हुने निर्वाचनकाे लागि रुकुम पूर्व निर्वाचन क्षेत्र नं. १ का वाम लाेकत्रान्तिक गठबन्धनका उम्मेदवार मतदातासँग भेटघाट कार्यक्रम व्यस्त छन । रुकुम पूर्व निर्वाचन क्षेत्र नं. १ मा नेकपा माओवादीका केन्द्रीय सदस्य तथा रुकुम पूर्व का पार्टी इन्चार्ज तेजबहादुर ओली संयुक्त वाम लाेकत्रान्तिक गठबन्धनका उमेदवार हुन । उमेदवार ओली पुथा उत्तरगंगा गाउँपालिका अन्तरगत उत्तरगंगा क्षेत्रका पार्टी कार्यकर्ता तथा गठबन्धनका कार्यकर्ता सँग भेटघाटमा बेस्ट छन ।

उमेदवार ओलीको टाेलीले टकसेरा,टुपा डम्चन, फल्नै, नाखाराङ्सी, जाङ घुर्बाङ,खारखाेला चारगाउँ लगायतका ठाउँहरुमा कार्यकर्ता भेटघाट सम्पन्न गरिसकेकाे छ । वाम लाेकतान्त्रिक गठबन्धनका उमेदवार ओलीका विरुद्ध पार्टीका सुरुल पुन अजयशक्तिले बागी उमेउदार पार्टीका सुरुल पुन अजयशक्तिले पनि भेटघाट कार्यक्रमलाई तिब्रता दिएता पनि वडा स्तरका पार्टी कमिटीले पार्टीको आधाकारिक उमेदवारलाई नै सहयाेग गर्ने प्रतिबद्धता जनाएकाे उमेदवार ओलीले बताउनु भयाे । उमेदवार ओलीका अनुसार जित सुनिश्चित भइसकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार