दलित मुक्तिमोर्चा भुमेकाे अध्यक्षमा बिक चयन


बालाराम शेर्पाली

३० चैत २०७९ रुकुम पुर्व

हिजो नेकपा माओवादी (केन्द्र) काे भाद्रीय संगठन नेपाल दलित मुक्ति माेर्चा रुकुम पूर्व भूमे गाउँ पालिकामा प्रथम सम्मेलन समापन गरिएको छ । उक्त सम्मेलन बाट नेपाल दलित मुक्तिमोर्चा रुकुम पूर्व भूमे गाउँपालिकाकाे अध्यक्षमा हर्क बहादुर बि क चयन हुनुभएको छ ।

 

उपाध्यक्षमाहरुमा श्यामसर सुनार र आशा सुनार रहनुभएकाे छ । सचिव मा ओम प्रकाश बि क, सह सचिवमा शिसिर सुनार चयन हुनुभएको छ । एक उपाध्यक्ष र कोषाध्यक्ष भने अर्काे बैठकमा थप गर्ने निर्णय भएको छ । ३३ जना सदस्य पदाधिकारी रहनेगरी कमिटी चयन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार