• २०७९ काे चुनावी अभियानमा राखेका प्रतिबद्धता पूरा भइसके अध्यक्ष भुजेल ।।

    किस्मत शेर्पाली पुथाउत्तरगंगा गाउँपालिका रूकुम पुर्ब रूकुम पुर्ब काे पुथाउत्तरगंगा गाउँपालिका वडा नं ९ खारवाङ मा नेकपा माओवादी केन्द्र बात निर्वाचित वडा अध्यक्ष हर्कप्रसाद रोका मगर "भुजेल" ले चुनावी सबै प्रतिबद्धता कार्यान्वय गरिसकेको बताउनु भएको छ । उहाँ २०७९ बैसाख ३० गते भएको निर्वाचन बात निर्वाचित हुनु भएको हो ।...

  • पुथा उत्तरगंगामा माओवादीविरुद्ध एमाले–कांग्रेस गठबन्धन

    बालाराम श्रीपाली रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका माओवादीको आधार इलाका मानिन्छ । उपाध्यक्ष पदमा माओवादीले नरपुरा बुढा पुन र कांग्रेस–एमालेले केशकुमारी तुलाचनलाई उम्मेदवार बनाएका छन् । बिहीबार मध्यराति १२ बजेदेखि मौन अवधि सुरु हुनुअघि दलहरू अन्तिम प्रचारप्रसारमा जुटेका छन् । कांग्रेस–एमाले गठबन्धन जसरी पनि मा...

  • तकसेरालाई जिवित संग्रहालयको रुपमा विकास गर्न सकिन्छ : पूर्व मन्त्री गणेशमा पुन

    रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० स्थित तकसेरा गाउँलाई जिवित संग्रहालय बनाउन लाग्ने पूर्व उद्योग तथा आपूर्ति मन्त्री तथा नेकपा माओवादी केन्द्र स्थायी कमिटी सदस्य गणेशमान पुनले बताउनुभयो । मंसिर १६ मा हुन लागेको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष पदको उप निर्वाचनको नेकपा माओवादी केन्द्रको चुनावी जन...

  • जनताको हर्षोल्लासका साथ जाङमा माओवादी केन्द्रको भव्य कार्यक्रम

    रुकुम पूर्व पुथाउत्तरङ्गा गाउँपालिका-७ जाङमा नेकपा माओवादी केन्द्रको हर्षोउल्लासका साथ भव्य कार्यक्रम भएको छ । आज आइबार जाङमा माओवादी केन्द्रको चुनावी कार्यक्रम भव्य भएको हो । अधुरो विकास निर्माणका काम गर्ने उपाध्यक्षका उम्मेद्वार नरपुरा बुढा पुनले बताउनुभयो । पुथाउत्तरङ्गाका सवै वडाको सन्तुलित विकास निर्माणमा जोड द...

  • नरपुरा बुढा पुनको उपाध्यक्ष पदमा उम्मेदवारी किन ?

    • स्थानीय स्तरबाट समाजवादको आधार तयार पार्न । • एक घर एक करेसाबारी र एक घर एक फलफूल बगैँचा निर्माण गर्न । • संस्कृति र प्रकृक्तिमा आधारित भएर जीवन्त संग्रहालय बनाई स्थानीय अर्थतन्त्र वृद्धि गर्न । • आवश्यकता अनुसार पर्यटन प्रबर्द्धनका लागि होमस्टे निर्माण गर्न ।। • जनयुद्धको गौरवलाई आत्मसात गरी युद्ध पर्यटनको...

  • स्थानीय पर्यटन प्रवर्द्धनको लागि मई छिउ सगराँत भन्ने नारा सहित मई छिउ उत्सव उद्घाटन

    रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १ मैकोटमा स्थानीय पर्यटन प्रवर्द्धनको लागि मई छिउ सगराँत भन्ने नारा सहित मई छिउ उत्सव उद्घाटन भएको छ । तिहार नमनाएर मंसिरे संकरान्ती मनाउने मैकोट गाउँमा हरेक वर्ष मंसिर सगराँतमा मेला लाग्ने गर्दछ । गत वर्ष तत्कालीन प्रधानमन्त्री पुष्प कमल दाहालले उद्घाटन गर्नु भएको उत्सव य...

  • पुथा उत्तरगङ्गाको उप निर्वाचनमा उपाध्यक्ष पदको लागि ७ र वडाध्यक्ष पदको लागि ३ जनाको उम्मेदवारी

    रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाको उपनिर्वाचनमा राजनीतिक दलसँगै स्वतन्त्रबाट पनि उम्मेदवारी दर्ता गरेका छन् । पुथा उत्तरगङ्गा गाउँपालिकामा उपाध्यक्ष पद र वडा नं. २ को  वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । जसमा उपाध्यक्ष पदमा ७ जना र वडाध्यक्षमा ३ जनाले उम्मेदवारी दर्ता गर्नु भएको छ । नेकपा माओवादी केन्द्रब...

  • पुथाउत्तरगङ्गामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

    आगामी मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका–१० तकमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज शुक्रबार पुथाउत्तरगङ्गा गाउँपालिकाको केन्द्र समेत रहेको तकमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष र २...

  • नेकपा माओवादी केन्द्रका केन्द्रीय नेताहरु जनताको घर ढैलाेमा: दश वर्षे जनयुद्धले फेरीदै विकासकाे मुहार गाउँमा जनता खुसी

    बालाराम शेर्पाली आागामी मंसिर १६ गते हुने उप-निर्वाचनलाई लक्षित गरेर नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद तथा पार्टीका केन्द्रीय सदस्य पूर्ण बहादुर घर्ती लगायत पार्टीका केन्द्रीय नेताहरुले पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ५ हुकाममा जनतासंग भेट वार्ता गर्नु भएको छ। नेकपा माओवादी केन्द्रीय नेताहरु जनताको घर दैल...

  • नेकपा माओवादी केन्द्रबाट पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा जगत घर्ती (काजु) सिफारिस

    नेकपा माओवादी केन्द्रको तर्फबाट पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा जगत घर्ती (काजु) सिफारिस हुनु भएको छ । ३ आकाङ्क्षी मध्येबाट घर्तीलाई नेकपा माओवादी केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. २ कमिटीले सर्वसम्मत सिफारिस गरेको हो । घर्तीको जनयुद्धकाल देखि नै नेकपा माओवादी पार्टीमा सकृयता रहेको थियो ।...