पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १३ मा विभिन्न क्रियाकलापहरुको संयुक्त अनुगमन सम्पन्न भएको छ । UMN रुकम कलस्टर र मिक नेपालको साझेदारीमा सञ्चालित दिगो बातावरण तथा आर्थिक विकास परियोजनाको सहयोगमा भएका विभिन्न क्रियाकलापहरुको संयुक्त अनुगमन भएको हो । पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक नरपुरा ...
समाचार
-
-
लुम्बिनी प्रदेश सरकारसँग स्थानीय सभाको कानुन निर्माण सम्बन्धि सहकार्य कार्यक्रम सम्पन्न
लुम्बिनी प्रदेशकै दुर्गम गाउँपालिका पुथा उत्तरगङ्गा गाउँपालिका तकसेरामा प्रदेश सरकारसँग स्थानीय सभाको कानुन निर्माण सम्बन्धि सहकार्य कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सभा सचिवालयले आयोजना गरेको प्रदेश सरकारसँग स्थानीय सभाको कानुन निर्माण सम्बन्धि सहकार्य काहकार्य कार्यक्रम सम्पन्न भएको हो । लुम्बिनी प्र...
-
पुर्णिमा सेन ठकुरीले लिए आफ्नै गाउँको नानीला भाका
गाइका पुर्णिमा सेन ठकुरीले आफ्नै गाउँमा गाउँने भाका नानीला गित लिएका छन । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. ६ मयाङमा जन्मेकी सेन ठकुरीले आफ्नै गाउँठाउँमा गाउँने भाका नानीला गित लिएका हुन । पुर्णिमा सेन ठकुरीले फागुन २ गते आफ्नै Youtube Channel https://www.youtube.com/@purnimathakuri6011 मार्फ...
-
पुथा उत्तरगङ्गा गाउँपालिकाको छैटौं राष्ट्रपति रनिङ शिल्डको उपाधी देउराली मावि हुकामलाई
रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाको छैटौं राष्ट्रपति रनिङ शिल्ड देउराली मावि हुकामले हात पारेको छ । गत वर्ष सञ्चालित पाँचौ राष्ट्रपति रनिङ शिल्ड हात पारेको देउराली मावि हुकामले यो वर्षपनि शिल्ड हात पारेको हो । फागुन १ गते उद्घाटन भएको पुथा उत्तरगङ्गा गाउँपालिकाको छैटौं राष्ट्रपति रनिङ शिल्ड आज सम्पन्न भएको पुथा...
-
पुथा उत्तरगङ्गा गाउँपालिकाको छैटौँ राष्ट्रपति रनिङ शिल्ड उद्घाटन
रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाको छेटौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० स्थित प्रवेश रामजी खुल्ला मञ्चमा लुम्बिनी प्रदेश सभा सदस्य सुरुल पुनले ब्यानर पढेर शिल्डको उद्घाटन भएको हो । शिल्ड उद्घाटन कार्यक्रममा लुम्बुनी प्रदेश सभा सदस्य सुरुल पुनको प्रमुख अतिथि, रुकु...
-
३० औँ जनयुद्व दिवसको अवसरमा दिप प्रज्वलन
नेकपा माओवादी केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिकाले ३० औँ जनयुद्व दिवसको अवसरमा दिप प्रज्वन गरेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष तथा नेकपा माओवादी केद्र लुम्बिनी प्रदेश सदस्य पुनिराज घर्ती मगरको प्रमुख अतिथित्यामा दिप प्रज्वल गरिएको हो । दिप प्रज्वलन कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा...
-
अन्तर पालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी घरेलु टिमलाई
रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी घरेलु टिमले हात पारेको छ । त्रिवेणी गाउँपालिका रुकुम पश्चिम र पुथा उत्तरगङ्गा गाउँपालिका रुकुम पूर्व बिच भएको अन्तर पालिका स्तरीय क्रिकेट प्रतियोगितामा आयोजक टिमले नै उपाधी हात पारेको हो । पहिलो चरणको खेलमा पुथा उत्तरगङ...
-
तकसेरा गाउँ ऐतिहासिक जीवित सङ्ग्रालय घोषणा
रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका अन्तर्गतको तकसेरालाई ऐतिहासिक जीवित सङ्ग्रालयको रुपमा घोषणा गरिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिकाको ३५ औं कार्यपालिका बैठकले उक्त गाउँलाई ऐतिहासिक जीवित सङ्गालयको रुपमा घोषणा गरिएको पुथा उत्तरगङ्गा गाउँपालिका प्रवक्ता टिकासाई घर्तिले जानकारी दिनुभयो । पछिल्लो समय घरका स्वरुपहरु...
-
पुथा उत्तरगङ्गा गाउँपालिकाको दोस्रो गाउँसभाको १९ औं अधिवेशन सम्पन्न
रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाको दोस्रो गाउँसभाको १९ औं अधिबेशन सम्पन्न भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष तथा गाउँसभा अध्यक्षको अध्यक्षतामा भएको १९ औं अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले स्थानीय मदिरा व्यवस्थापन तथा प्रवर्द्धन विधेयक २०८१, भाङ्गो जन्य पदार्थ संरक्षण र व्यवस्थापन विद्येयक २०८१, प...
-
पुथा उत्तरगङ्गा गाउँपालिकामा नेकपा माओवादी केन्द्रको तेस्रो अधिबेशन उद्घाटन
रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकामा नेकपा माओवादी केन्द्र को गाउँपालिका स्तरीय तेस्रो अधिबेशन उद्घाटन भएको छ । नेकपा माओवादी केन्द्र केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपानी खनालको प्रमुख अतिथ्यतामा अधिवेशनको उद्घाटन भएको हो । अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्र स्थायी कमिटी सदस्य गणेशमान...










