• पालिका स्तरीय अनुगम समिति द्वारा विभिन्न क्रियाकलापहरुको संयुक्त अनुगमन सम्पन्न

    पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १३ मा विभिन्न क्रियाकलापहरुको संयुक्त अनुगमन सम्पन्न भएको छ । UMN रुकम कलस्टर र मिक नेपालको साझेदारीमा सञ्चालित दिगो बातावरण तथा आर्थिक विकास परियोजनाको सहयोगमा भएका विभिन्न क्रियाकलापहरुको संयुक्त अनुगमन भएको हो । पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक नरपुरा ...

  • लुम्बिनी प्रदेश सरकारसँग स्थानीय सभाको कानुन निर्माण सम्बन्धि सहकार्य कार्यक्रम सम्पन्न

    लुम्बिनी प्रदेशकै दुर्गम गाउँपालिका पुथा उत्तरगङ्गा गाउँपालिका तकसेरामा प्रदेश सरकारसँग स्थानीय सभाको कानुन निर्माण सम्बन्धि सहकार्य कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सभा सचिवालयले आयोजना गरेको प्रदेश सरकारसँग स्थानीय सभाको कानुन निर्माण सम्बन्धि सहकार्य काहकार्य कार्यक्रम सम्पन्न भएको हो । लुम्बिनी प्र...

  • पुथा उत्तरगङ्गा गाउँपालिकाको छैटौं राष्ट्रपति रनिङ शिल्डको उपाधी देउराली मावि हुकामलाई

    रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाको छैटौं राष्ट्रपति रनिङ शिल्ड देउराली मावि हुकामले हात पारेको छ । गत वर्ष सञ्चालित पाँचौ राष्ट्रपति रनिङ शिल्ड हात पारेको देउराली मावि हुकामले यो वर्षपनि शिल्ड हात पारेको हो । फागुन १ गते उद्घाटन भएको पुथा उत्तरगङ्गा गाउँपालिकाको छैटौं राष्ट्रपति रनिङ शिल्ड आज सम्पन्न भएको पुथा...

  • पुथा उत्तरगङ्गा गाउँपालिकाको छैटौँ राष्ट्रपति रनिङ शिल्ड उद्घाटन

    रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाको छेटौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० स्थित प्रवेश रामजी खुल्ला मञ्चमा लुम्बिनी प्रदेश सभा सदस्य सुरुल पुनले ब्यानर पढेर शिल्डको उद्घाटन भएको हो । शिल्ड उद्घाटन कार्यक्रममा लुम्बुनी प्रदेश सभा सदस्य सुरुल पुनको प्रमुख अतिथि, रुकु...

  • अन्तर पालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी घरेलु टिमलाई

    रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी घरेलु टिमले हात पारेको छ । त्रिवेणी गाउँपालिका रुकुम पश्चिम र पुथा उत्तरगङ्गा गाउँपालिका रुकुम पूर्व बिच भएको अन्तर पालिका स्तरीय क्रिकेट प्रतियोगितामा आयोजक टिमले नै उपाधी हात पारेको हो । पहिलो चरणको खेलमा पुथा उत्तरगङ...

  • तकसेरा गाउँ ऐतिहासिक जीवित सङ्ग्रालय घोषणा

    रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका अन्तर्गतको तकसेरालाई ऐतिहासिक जीवित सङ्ग्रालयको रुपमा घोषणा गरिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिकाको ३५ औं कार्यपालिका बैठकले उक्त गाउँलाई ऐतिहासिक जीवित सङ्गालयको रुपमा घोषणा गरिएको पुथा उत्तरगङ्गा गाउँपालिका प्रवक्ता टिकासाई घर्तिले जानकारी दिनुभयो । पछिल्लो समय घरका स्वरुपहरु...

  • पुथा उत्तरगङ्गा गाउँपालिकाको दोस्रो गाउँसभाको १९ औं अधिवेशन सम्पन्न

    रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाको दोस्रो गाउँसभाको १९ औं अधिबेशन सम्पन्न भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष तथा गाउँसभा अध्यक्षको अध्यक्षतामा  भएको १९ औं अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले स्थानीय मदिरा व्यवस्थापन तथा प्रवर्द्धन विधेयक २०८१, भाङ्गो जन्य पदार्थ संरक्षण र व्यवस्थापन विद्येयक २०८१, प...

  • पुथा उत्तरगङ्गा गाउँपालिकामा नेकपा माओवादी केन्द्रको तेस्रो अधिबेशन उद्घाटन

    रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकामा नेकपा माओवादी केन्द्र को गाउँपालिका स्तरीय तेस्रो अधिबेशन उद्घाटन भएको छ । नेकपा माओवादी केन्द्र केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपानी खनालको प्रमुख अतिथ्यतामा अधिवेशनको उद्घाटन भएको हो । अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्र स्थायी कमिटी सदस्य गणेशमान...

  • जनजागरण मण्ञद्वारा पुथा उत्तरगङ्गा गाउँपालिकालाई स्वास्थ्य तथा सरसफाई नीति हस्तान्तरण

    युनाइटेड मिसन टु नेपाल रुकुम क्लष्टरको साझेदारी संस्था नेपाल जनजागरण मञ्च द्वारा सञ्चालित सामुदायिक रुपान्तरण (प्रोयाक्ट) परियोजनाकाले तयार गरेको स्वास्थ्य तथा सरसफाई नीति पुथा उत्तरगङ्गा गाउँपालिकाई हस्तान्तरण गरिएको छ । मञ्चले एक कार्यक्रमका बिच परियोजना कार्यक्रम निर्देशक रण बहादुर परियार मार्फत पुथा उत्तरगङ्गा गाउँ...

  • २०७९ काे चुनावी अभियानमा राखेका प्रतिबद्धता पूरा भइसके अध्यक्ष भुजेल ।।

    किस्मत शेर्पाली पुथाउत्तरगंगा गाउँपालिका रूकुम पुर्ब रूकुम पुर्ब काे पुथाउत्तरगंगा गाउँपालिका वडा नं ९ खारवाङ मा नेकपा माओवादी केन्द्र बात निर्वाचित वडा अध्यक्ष हर्कप्रसाद रोका मगर "भुजेल" ले चुनावी सबै प्रतिबद्धता कार्यान्वय गरिसकेको बताउनु भएको छ । उहाँ २०७९ बैसाख ३० गते भएको निर्वाचन बात निर्वाचित हुनु भएको हो ।...