रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. ११ सेरा वालुवामा हिमालय चौरी युवा क्लवको २९ औं वार्षिक उत्सवको उद्घाटन भएको छ । राँके (सेरा बालुवा) जाऔँ! भाषा संस्कृति र इतिहास बचाऔँ!! श्री हिमालय श्रृङखला चौँरी युवा क्लवको २९ औँ वार्षिक उत्सव मनाऔँ!! राष्ट्रको प्रतिष्ठा उठाऔँ!! भन्ने मुल नारा सहित सञ्चालन भएको वार्षिक ...
स्थानीय तह
-
-
स्वच्छ बाताबरण मैत्री टोल घोषणाको लागि स्थलगत अनुगमन
रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. ११ तुँपामा स्वच्छ बाताबरण मैत्री टोल घोषणाको लागि स्थलगत अनुगमन सम्पन्न भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरको प्रमुख अतिथि र पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक भुपेन्द्रा बुढाको अध्यक्षतामा स्थलगत अनुगमन सम्पन्न भएको हो ।...
-
एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयद्वारा सञ्चालित विभिन्न आयोजनाको संयुक्त अनुगमन सम्पन्न
एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयद्वारा सञ्चालित विभिन्न आयोजनाको संयुक्त अनुगमन सम्पन्न भएको छ । कार्यालयबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको विभिन्न स्थानमा सम्पन्न भएका आयोजनाहरुको संयुक्त अनुगमन सम्पन्न भएको हो । अनुगमनमा पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनीराज घर्ती मगर, एकीकृत कृषि तथा पशुपंक्षी विकास क...
-
शिक्षामा लगानी अनुसार प्रतिफल आएन : पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष घर्ती मगर
पछिल्लो पटक प्रकाशित भएको SEE को नतिजालाई आकलन गर्दा शिक्षामा लगानी अनुसारको प्रतिफल नआएको पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरले बताउनुभयो । पुथा उत्तरगङ्गा गाउँपालिकाको आयोजनामा गाउँपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक/शिक्षक प्रतिनिधिहरुलाई एकीकृत पाठ्यक्रम निरन्तर विद्य...
-
गणतन्त्रको अवसरमा पुथा उत्तरगङ्गा गाउँपालिका द्धारा अतिरिक्त क्रियाकलाप सञ्चालन
रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकालमा गणतन्त्र स्थापनाको अवसरमा अन्तर विद्यालय माध्यमिक स्तरको अतिरिक्त क्रियाकलाप सञ्चालन भएको छ । आज १४ गते उद्घाटन गरि भोलि जेष्ठ १५ गते गणतन्त्र दिवसको दिन समापन गर्ने गरि अतिरिक्त क्रियाकलापको सञ्चालन भएको हो । उक्त कार्यक्रम पुथा उत्तरगङ्गा गाउँपालिकाको आयोजना र यु एम एन र मिक ...
-
पुथा उत्तरगङ्गा गाउँपालिकाद्धार विभिन्न निःशुल्क तयारी कक्षा सञ्चालन
रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाले विभिन्न तयारी कक्षाहरु निःशुल्क सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना निकाल्दै विभिन्न तयारी कक्षाको लागि आवेदन माग गर्दै तयारी कक्षा सञ्चालनको जानकारी दिएको हो । गाउँपालिकाले प्रदेश सरकारबाट हस्तान्तरित शिक्षक सेवा आयोग,अध्यापन अनुमति पत्र तथा अन्य अतिरिक्त कक्षा सञ्चालन...
-
पुथा उत्तरगङ्गा गाउँपालिका १० मा बजार व्यवस्थापन समिति गठन
रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं.१० मा बजार व्यवस्थापन समिति गठन भएको छ। वडाको समन्वय तथा यू एमएन रुकुम कलष्टर र मिक नेपालीको साझेदारीमा सञ्चालित दिगो वातावरण तथा आर्थिक विकास सीड परियोजना अन्तर्गत बजार व्यवस्थापन समित गठन भएको हो । पुथा उत्तरगङ्गा गाउँपालिका केन्द्र तथा गाउँपालिकाको वडा नं. १० मा सञ्चाल...
-
हुकाममा निशुल्क महिला प्रजनन स्वास्थ्य शिविरको उद्घघाटन पहिलो दिन लिए १०६ जनाले सेवा
रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका वडा नं ५ हुकाममा दुइ दिने महिला स्वास्थ्य शिविरको उद्घघाटन गरिएको छ । पुथा उत्तरगंगा गाउँपालिका ५ नंम्वर वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता टिकासाई घर्तीको अध्यक्षतामा कार्यक्रम उद्धाटन गरिएको हो । पुथा उत्तरगंगा गाउँपालिकाको आयोजना, ओरेक नेपालको साझेदारी र जिल्ला स्वास्थ्य कार...
-
दिगो वातावरण तथा आर्थिक विकास (सीड) परियोजनाको सहयोगमा साना सिंचाइको काम सम्पन्न
रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका ९ चक्ते चौरमा मिक नेपाल र युनाइटेड मिसन टु नेपाल रुकुम पुर्व को साझेदारीमा सन्चालन दिगो वातावरण तथा आर्थिक विकास (सीड) परियोजनाको सहयोगमा साना सिंचाइको काम सम्पन्न भएको छ । UMN को साझेदारीमा नेपाल मगर समाज तथा सूचना केन्द्र सीड परियोजनाको सहयोग र स्थानीयले श्रमदान गरि साना सिचाइको...
-
पुथा उत्तरगङ्गा गाउँपालिकामा ६० दिने गलैंचा बुनाई सम्बन्धी सिप मुलक तालिम सम्पन्न ।
पुथा खबर संवाददाता : रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकामा मा ६० दिने गलैंचा बुनाइ सम्बन्धी सिप मुलक तालिम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगबाट घरेलु तथा साना उद्योग कार्यलय रुकुम पूर्वले पुथा उत्तरगङ्गा गाउँपालिकाको समन्वयमा ६० दिने गलैंचा बुनाई तालिम आयोजना गरेको थियो । तालिम गत महिना पुस २७...








