• स्वच्छ बाताबरण मैत्री टोल घोषणाको लागि स्थलगत अनुगमन

    रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. ११ तुँपामा स्वच्छ बाताबरण मैत्री टोल घोषणाको लागि स्थलगत अनुगमन सम्पन्न भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरको प्रमुख अतिथि र पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक भुपेन्द्रा बुढाको अध्यक्षतामा स्थलगत अनुगमन सम्पन्न भएको हो ।...

  • एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयद्वारा सञ्चालित विभिन्न आयोजनाको संयुक्त अनुगमन सम्पन्न

    एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयद्वारा सञ्चालित विभिन्न आयोजनाको संयुक्त अनुगमन सम्पन्न भएको छ । कार्यालयबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको विभिन्न स्थानमा सम्पन्न भएका  आयोजनाहरुको संयुक्त अनुगमन सम्पन्न भएको हो । अनुगमनमा पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनीराज घर्ती मगर, एकीकृत कृषि तथा पशुपंक्षी विकास क...

  • गणतन्त्रको अवसरमा पुथा उत्तरगङ्गा गाउँपालिका द्धारा  अतिरिक्त क्रियाकलाप सञ्चालन 

    रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकालमा गणतन्त्र स्थापनाको अवसरमा अन्तर विद्यालय माध्यमिक स्तरको अतिरिक्त क्रियाकलाप सञ्चालन भएको छ । आज १४ गते उद्घाटन गरि भोलि जेष्ठ १५ गते गणतन्त्र दिवसको दिन समापन गर्ने गरि अतिरिक्त क्रियाकलापको सञ्चालन भएको हो । उक्त कार्यक्रम पुथा उत्तरगङ्गा गाउँपालिकाको आयोजना र यु एम एन र मिक ...

  • पुथा उत्तरगङ्गा गाउँपालिकाद्धार विभिन्न निःशुल्क तयारी कक्षा सञ्चालन

    रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाले विभिन्न तयारी कक्षाहरु निःशुल्क सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना निकाल्दै विभिन्न तयारी कक्षाको लागि आवेदन माग गर्दै तयारी कक्षा सञ्चालनको जानकारी दिएको हो । गाउँपालिकाले प्रदेश सरकारबाट हस्तान्तरित शिक्षक सेवा आयोग,अध्यापन अनुमति पत्र तथा अन्य अतिरिक्त कक्षा सञ्चालन...

  • पुथा उत्तरगङ्गा गाउँपालिका १० मा बजार व्यवस्थापन समिति गठन

    रुकुम पूर्व  पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं.१० मा बजार व्यवस्थापन समिति गठन भएको छ। वडाको समन्वय तथा यू एमएन रुकुम कलष्टर र मिक नेपालीको साझेदारीमा सञ्चालित दिगो वातावरण तथा आर्थिक विकास सीड परियोजना अन्तर्गत बजार व्यवस्थापन समित गठन भएको हो । पुथा उत्तरगङ्गा गाउँपालिका केन्द्र तथा गाउँपालिकाको वडा नं. १० मा सञ्चाल...

  • हुकाममा निशुल्क महिला प्रजनन स्वास्थ्य शिविरको उद्घघाटन पहिलो दिन लिए ‍१०६ जनाले सेवा

    रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका वडा नं ५ हुकाममा दुइ दिने महिला स्वास्थ्य शिविरको उद्घघाटन गरिएको छ । पुथा उत्तरगंगा गाउँपालिका ५ नंम्वर वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता टिकासाई घर्तीको अध्यक्षतामा कार्यक्रम उद्धाटन गरिएको हो । पुथा उत्तरगंगा गाउँपालिकाको आयोजना, ओरेक नेपालको साझेदारी र जिल्ला स्वास्थ्य कार...

  • दिगो वातावरण तथा आर्थिक विकास (सीड) परियोजनाको सहयोगमा साना सिंचाइको काम सम्पन्न

    रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका ९ चक्ते चौरमा मिक नेपाल र युनाइटेड मिसन टु नेपाल रुकुम पुर्व को साझेदारीमा‌ सन्चालन दिगो वातावरण तथा आर्थिक विकास (सीड) परियोजनाको सहयोगमा साना सिंचाइको काम सम्पन्न भएको छ । UMN को साझेदारीमा नेपाल मगर समाज तथा सूचना केन्द्र सीड परियोजनाको सहयोग र स्थानीयले श्रमदान गरि साना सिचाइको...

  • गलैंंचा बुनाई सम्बन्धी सिप मुलक तालिमको समापन कार्यक्रम

    पुथा उत्तरगङ्गा गाउँपालिकामा ६० दिने गलैंचा बुनाई सम्बन्धी सिप मुलक तालिम सम्पन्न ।

    पुथा खबर संवाददाता : रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकामा मा ६० दिने गलैंचा बुनाइ सम्बन्धी सिप मुलक तालिम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगबाट घरेलु तथा साना उद्योग कार्यलय रुकुम पूर्वले पुथा उत्तरगङ्गा गाउँपालिकाको समन्वयमा ६० दिने गलैंचा बुनाई तालिम आयोजना गरेको थियो । तालिम गत महिना पुस २७...

  • पुथाउत्तरगङ्गाले सहिद परिवारलाई ५० लाख आयआर्जनको लागि अनुदान

    रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिकाले सहिद परिवारलाई आयआर्जन कार्यक्रम अन्तर्गत ५० लाख अनुदान उपलब्ध गराएको छ । गत मंसिर २१ गते आर्थिक विकास समितिको संयोजक जसबहादुर श्रीपालीको अध्यक्षमा बसेका बैठकको निर्णयअनुसार सहिद परिवार लगायतको अन्य कृषि र पशु तर्फ विभिन्न प्रस्तावना माग गरिएको थियो । माग गरेको प्रस्तावनामा ६१ ...

  • अनलाइन प्रणालीले हटायो कन्सुलर विभागको भिड

    कार्यप्रणालीमा हुने आधारभूत परिवर्तनले सेवाग्राही र सेवा प्रवाह गर्ने कार्यालय दुवैलाई सजिलो हुन्छ भन्ने गतिलो उदाहरण हो– परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभाग । विभागले प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण अनलाइनबाटै दिन थालेपछि सेवाग्राहीको भिड हटेको छ । शुक्रबार अपराह्न त्रिपुरेश्वरस्थित विभाग पुग्दा करिब ४०...