• रुकुम पुर्व/तकसेराको राष्ट्रिय खेलकुद अन्तिम चरणमा

    तकसेरामा हुने जिल्लामै सबैभन्दा ठुलो धनराशिको राष्ट्रिय भलिबल खेलकुदको सबै तयारी पूरा भएको छ । "राँके सेराबाला जाऔँ !! भाषा, संस्कृति र इतिहास बचाऔँ !! ३० औँ वार्षिकोत्सब मनाऔँ !! राष्ट्रको प्रतिष्ठा उठाऔँ" भन्ने मुल नारा सहित श्री हिमालय श्रृङ्खला चौंरी युवा क्लबको ३० औँ वार्षिक उत्सव तथा राष्ट्रिय पुरुष भलिबल प्रतियो...

  • पालिका भरका विद्यालयमा एउटै पिटी प्राथानाको अभ्यास गर्दै पुथा उत्तरगङ्गा गाउँपालिका

    रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाले पालिका भरीका सामुदायीक तथा संस्थागत विद्यालयमा एउटै पिटी प्राथाना गर्ने भएको छ ।"शैक्षिक गुणस्तर वृद्धिमा पिटि प्रार्थना हाम्रो सस्कारः अनुशासन, आचारण र शिक्षाको बलियो आधार" भन्ने मुला नारा सहित गाउँपालिका भरीका विद्यालयमा एउटै पिटी प्रार्थनाको अभ्यास गर्न लागिएको हो । गाउँपा...

  • पुथा उत्तरगङ्गा गाउँपालिकाको छैटौं राष्ट्रपति रनिङ शिल्डको उपाधी देउराली मावि हुकामलाई

    रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाको छैटौं राष्ट्रपति रनिङ शिल्ड देउराली मावि हुकामले हात पारेको छ । गत वर्ष सञ्चालित पाँचौ राष्ट्रपति रनिङ शिल्ड हात पारेको देउराली मावि हुकामले यो वर्षपनि शिल्ड हात पारेको हो । फागुन १ गते उद्घाटन भएको पुथा उत्तरगङ्गा गाउँपालिकाको छैटौं राष्ट्रपति रनिङ शिल्ड आज सम्पन्न भएको पुथा...

  • पुथा उत्तरगङ्गा गाउँपालिकाको छैटौँ राष्ट्रपति रनिङ शिल्ड उद्घाटन

    रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाको छेटौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन भएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० स्थित प्रवेश रामजी खुल्ला मञ्चमा लुम्बिनी प्रदेश सभा सदस्य सुरुल पुनले ब्यानर पढेर शिल्डको उद्घाटन भएको हो । शिल्ड उद्घाटन कार्यक्रममा लुम्बुनी प्रदेश सभा सदस्य सुरुल पुनको प्रमुख अतिथि, रुकु...

  • अन्तर पालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी घरेलु टिमलाई

    रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी घरेलु टिमले हात पारेको छ । त्रिवेणी गाउँपालिका रुकुम पश्चिम र पुथा उत्तरगङ्गा गाउँपालिका रुकुम पूर्व बिच भएको अन्तर पालिका स्तरीय क्रिकेट प्रतियोगितामा आयोजक टिमले नै उपाधी हात पारेको हो । पहिलो चरणको खेलमा पुथा उत्तरगङ...

  • श्री हिमालय श्रृङखला चौँरी युवा क्लवको २९ औं वाषिर्क उत्सव पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनीराज घर्ती मगर द्वारा उद्घाटन

    रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. ११ सेरा वालुवामा हिमालय चौरी युवा क्लवको २९ औं वार्षिक उत्सवको उद्घाटन भएको छ । राँके (सेरा बालुवा) जाऔँ! भाषा संस्कृति र इतिहास बचाऔँ!! श्री हिमालय श्रृङखला चौँरी युवा क्लवको २९ औँ वार्षिक उत्सव मनाऔँ!! राष्ट्रको प्रतिष्ठा उठाऔँ!! भन्ने मुल नारा सहित सञ्चालन भएको वार्षिक ...

  • टी-२० विश्वकप क्रिकेट: नेपालको खेल काठमाडौंका तीन ठाउँमा प्रत्यक्ष देखाइने

    आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल काठमाडौंका तीन स्थानमा निःशुल्क प्रत्यक्ष प्रदर्शन गरिने भएको छ । काठमाडौं महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह-आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा टुँडिखेल, तीनकुने र हाँडीगाउँ खेल हेर्न प्रत्यक्ष प्रदर्शनको तयारी...

  • सकियो बाच्छीगाउँ मेला

      बिरप्रताप बुदामगर (बिर्खे) ३० असोज २०७९ समाज सेवा तथा सामाजिक विकासका लागि स्थापना गरिएको श्री जनसेवा युवा कल्ब पुथा उतरगंगा गा.पा.१० बाच्छीगाँउ, रुकुम पुर्वले स्थानीय स्तरमा रहेका कला, संस्कार, संस्कृति, परम्पराकाे जगेर्ना तथा खेलाडीहरुकाे खेल प्रति आत्मबल वृद्धि विकासका लागि "खेल स्वास्थकाे लागि, ...