• पुथा हिमाल

    रुकुम पुर्व ७ भदौ २०७९ बरम बुदा मगर लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पुर्व प्राकृतिक सौन्दर्यले भरिपुर्ण छ । देश संघिय गणतान्त्रिक राज्यमा प्रवेश सँगै ७ प्रदेश ७७ जिल्ला बनाइयो जसमध्ये कान्छो जिल्लाको रुपमा नवलपरासी र रुकुमलाई दुई भागमा विभाजन गरियो । हिमाली जिल्ला रुकुम पुर्व तीनवटा स्थान...