लैङ्गिक समानताका लागी पुथा उत्तरगंगाका पुरुषहरुको अन्तरपुस्तिय एक्यबद्धता
रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा परम्परागत हानिकारक अभ्यास बालविवाह, छोट्टी प्रथा, लैङ्गिक हिंसा र लैङ्गिक विभेद विरुद्धको अभियानमा पुरुषहरुको संलग्नता वृद्धि गर्न पुरुषत्व र अन्तरपुस्ता संवादसम्बन्धी तीनदिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ। युनाइटेड मिशन टु नेपाल (युएमएन) रुकुम पुर्व क्लष्टर र नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) को साझेदारीमा पुथा उत्तरगंगा गाउँपालिकासँगको … Continue reading लैङ्गिक समानताका लागी पुथा उत्तरगंगाका पुरुषहरुको अन्तरपुस्तिय एक्यबद्धता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed